शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ । आज कूल १७० कम्पनीको १७ लाख १९ हजार … Continue reading शेयर बजार दोहोरो अंकले घट्यो